घरधुरी
6851
जनसंख्या
25410
पुरुष
13220
महिला
14429
अनुपस्थित जनसंख्या
7320
साक्षरता
69.36%
वडा संख्या
15
क्षेत्रफल (वर्ग कि.मि.)
246.5
जनघनत्व (प्रति कि.मि.)
103.08
पानीको धारा भएको
19.82%
काठ/दाउरा प्रयोग
94.06%
बिजुली बत्ति पुगेको
105.09%

संक्षिप्त परिचय

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लाको सदरमुकाममा अवस्थित वि.सं. २०७३ फाल्गुण २७ गते घोषित नगरपालिका हो, जसमा १५ वटा वडाहरू छन् । यो नगरपालिका सामुद्रिक सतहबाट ७०० मिटरदेखि २२५० मिटरसम्मको उचाइमा अवस्थित छ । यसका साथै यस नगरपालिकाभित्र मझुवागढी, देवीस्थान कालिका भगवती, रूपाकोट, भुलभुले, महुरेगढी, साप्सुधाप, मेरुङडाँडा, सहदेवगढी, गुप्तेश्वर, सिद्धेश्वर गुफा आदि ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरू अवस्थित छन् । २४६.५१ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा १०,७१९ परिवार संख्या रहेको छ, जसमा जम्मा जनसंख्या ४३,२९५ मध्ये महिला २१,९५० पुरुष २१,३४५ रहेका छन् ।

वडाअनुसार जनसंख्या वितरण

धर्मअनुसार जनसंख्या वितरण

साक्षरता आधारमा जनसंख्या वितरण

उमेर समूहअनुसार जनसंख्या वितरण

स्वास्थ्य अवस्थाको सूची वितरण

बैँक तथा वित्तीयसंस्थाको विवरण

वडा बैँक तथा वित्तीयसंस्थाको नाम ठेगाना प्रकार सम्पर्क नं.
1 नेरुडे लघुवित्त वित्तीय संस्था लघुवित्त
1 ज्योति विकास बैंङ्क विकास 036420611
1 माहुली लघुवित्त वित्तिय संस्था लिमिटेड लघुवित्त 036420603
1 सेन्चुरी कमर्सियल बैंक वाणिज्य 036420646
1 सामुदायिक लघुवित्त वित्तिय संस्था लघुवित्त 036420520

विश्वविद्यालय तथा क्याम्पसहरुको विवरण

नाम छात्रा छात्र
सावित्रा मा.वि. 105 80
सुर्केडाँडा आ.वि. 30 36
जनता प्रा.वि. 17 12
सिद्धेश्वरी प्रा.वि. 1 12
बसन्त पञ्चमी प्रा.वि. 15 13

महत्त्वपूर्ण सम्पर्क जानकारी

नगर प्रमुख

Photo

नाम: तीर्थराज भट्टराई

ठेगाना : दिक्तेल,खोटाङ

सम्पर्क नं : ९८५१०३४८०३

नगर उपप्रमुख

Photo

नाम: विशन राई

ठेगाना : दिक्तेल,खोटाङ

सम्पर्क नं : ९८५२८४९९०१

प्रमुख प्रशासकीय अधिकृत

Photo

नाम: राज कुमार राई

ठेगाना : -

सम्पर्क नं : ९८५२८२४१११

ई-मेल : rupakotmun@gmail.com